काठमाडौं । समृद्धि फाइनान्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै चिफ कम्प्लेन्स एण्ड रिक्स अफिसरमा असिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजर र म्यानेजरका लागि, चिफ अपरेटिङ अफिसरमा असिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजर र म्यानेजरका लागि, चिफ विजनेश डेभलपमेन्ट अफिसरमा असिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजर र म्यानेजरका लागि, हेड अपरेशनका लागि र हेड डिपोजिट मार्केटिङका लागि कर्मचारीको माग गरेको हो ।
कम्पनीले विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले कार्तिक १७ गते कार्यालय समयभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्