×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका सञ्चालक विजयराज जोशीको कार्यकाल समाप्त

PRIME CA

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका सञ्चालक विजयराज जोशीको कार्यकाल समाप्त

१६ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका स्वतन्त्र सञ्चालक विजयराज जोशीको कार्यकाल सकिएको छ । कम्पनीले एक सुचना जारी गर्दै संस्थाका स्वतन्त्र सञ्चालक विजयराज जोशीको कार्यकाल सकिएको जनाएको हो ।
उनको चार वर्षे कार्यकाल समाप्त भएको कम्पनीको सूचनामा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: