काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले ४ करोड ८० लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमासो नाफा कमाएको हो ।
कम्पनीको खुद ब्याज आम्दानी २०.१९% ले बढेर ७ करोड ६३ लाख ५७ हजार रुपैयाँ पुगेको छ भने २ करोड ५९ लाख २८ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।
साथै ५ करोड २ लाख ८९ हजार रुपैयाँ राइट ब्याज गरेपछि खुद नाफामा आकर्षक वृद्धि भएको छ । कम्पनीको रिजर्भ कोषमा पनि सुधार भएको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६९ रुपैयाँ २० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ८९ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्