×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंकको १ लाख १३ हजार ५०० कित्ता संस्थापक सेयर लिलामी खुल्यो, कहिलेसम्म पाइन्छ भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्राइम कमर्सियल बैंकको १ लाख १३ हजार ५०० कित्ता संस्थापक सेयर लिलामी खुल्यो, कहिलेसम्म पाइन्छ भर्न ?

२३ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक सेयर बिक्री खुल्ला गरेको छ । बैंकले आज मंगलबार कात्तिक २३ गतेदेखि आफ्नो स्वामित्वमा रहेको नेरुडे लघुवित्तको १ लाख १३ हजार ५०० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।

यसको न्यूनतम मूल्य प्रतिकित्ता ४०० रुपैयाँ तोकिएको छ । बोलपत्रमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले मंसिर १ गतेसम्म आवेदन पेश गर्न सक्ने भएका छन् । आवेदकले सानिमा क्यापिटल पुतलिसडक काठमाडौंबाट पनि आवेदन दिन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी