काठमाडौं । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले साधारणसभा बोलाएको छ । कम्पनीले आफ्नो वार्षिक साधारणसभा पुस २ गते बोलाएको हो । सभा आफ्नै कार्यालय बानेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने भएको छ । सभा भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।
सभामा आइपीओ निष्कासन गर्ने सम्बन्धमा पनि आवश्यक निर्णय गर्ने एजेण्डा रहेको छ । त्यसैगरि आर्थिक वर्ष २ं०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने एजेण्डा पनि रहेको छ । आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ । यता बिन्ध्यवासिनीले २५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्