Skip to content
LAXMI SUNRISE BANK

चाँदीको आयातमा थप कडाई, प्रतिपटक ३५ हजार अमेरिकी डलरसम्म मात्र सटही गर्न पाईने

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदीको आयातमा थप कडाई गरेको छ । बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरेको घोषणालाई कार्यान्वयन गर्न ब्याख्यासहित निर्देशन जारी गर्दै चाँदीको आयातमा झन् कडाई गरेको हो ।

अब चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर ३५ हजारसम्म वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गरिने भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK