
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से बढेको छ । बुधबारको तुलनामा बजार १५.९१ अंकले बढेर २१९४.४८ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०८ कम्पनीको १ करोड १७ लाख ६७ हजार ४९२ सय कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ८७ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार प्रभु बैंकको भएको छ । यस बैंकको ३१ करोड ७१ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: नेपाल पुनर्बीमा कम्पनी र चिलिमे जलविधुत कम्पनीको भएको छ । आज १ समूहबाहेकका अरु सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै मल्टिपर्पस फाइनान्सका लगानीकर्ताहरुले कमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्