×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंक लिमिटेडको डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL

नबिल बैंक लिमिटेडको डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ नियुक्त

२ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नबिल बैंक लिमिटेडको डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । बैंकले निष्कासन गरिसकेको ८ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको ऋणपत्र व्यवस्थापनका लागि डिबेञ्चर रजिष्ट्रार नियुक्त गरिएको हो ।
बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र गत साउन १० गतेदेखि २४ गतेसम्म बिक्री गरेको थियो ।  बेञ्चर रजिष्ट्रारमा नियुक्त भएसँगै ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायतका सम्पूर्ण कार्य अब नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडमार्फत हुने बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी