×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको छैठौँ वार्षिक साधारणसभा सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको छैठौँ वार्षिक साधारणसभा सम्पन्न

७ पुष २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको छैठौँ वार्षिक साधारणसभा सम्पन्न धएको छ । बैंकको केन्द्रीयकार्यालय, केशरमहल, काठमाडौंमा उक्त साधारणसभा सम्पन्न भएको हो । उक्त सभाले कम्पनीको आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण-आषाढ मसान्त २०७८ को वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाबलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरुसमेत पारित गरेको छ ।

उक्त सभाले आर्थिक वर्ष २०७८/७९ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिकसमेत अनुमोदन गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी