×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली सेनाले माग्यो ११ पदका लागि ठूलो संख्यामा कर्मचारी, साधारण लेखपढ गर्न सक्नेलाईसमेत अवसर (भ्याकेन्सीसहित)

PRIME CA
GLOBAL IME BANK

नेपाली सेनाले माग्यो ११ पदका लागि ठूलो संख्यामा कर्मचारी, साधारण लेखपढ गर्न सक्नेलाईसमेत अवसर (भ्याकेन्सीसहित)

२१ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाली सेनाले विभिन्न ११ पदका लागि ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । मंगलबार एक सूचनामार्फत सेनाले लेखा जमदार ५० जना, पुजारी हुद्धा ४ जना, अमल्दार कर्मचारी ५३ जना, बन्दोबस्ती कार्य सिपाही ९६ जना, सूचीकार १० जना, कूचीकार ५३ जना, चर्मकर्मी ११ जना, लोहकार ८ जना धोबी २ जना, केशकर्तक २ जना र सयस पदमा ५ जना माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले पुस २१ गतेदेखि माघ २१ गतेभित्र आवेदन दिन सक्नेछन् भने त्यसको थप ७ दिनभित्र दोब्बर दस्तुर तिरेर पनि आवेदन दिन सकिने सेनाले जनाएको छ ।
भ्याकेन्सीसहित : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: