×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६० लाख कित्ता आइपीओ जारी गर्ने तयारीमा आइएमई लाइफ इन्स्योरेन्स, प्रस्ताव पारित गर्न सोमबार साधारणसभा बस्दै

PRIME CA

६० लाख कित्ता आइपीओ जारी गर्ने तयारीमा आइएमई लाइफ इन्स्योरेन्स, प्रस्ताव पारित गर्न सोमबार साधारणसभा बस्दै

३० जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा भोलि सोमबार बस्दैछ । सभामा कम्पनीको रजिष्टर्ड कार्यालय लैनचौरमा बिहान १० बजे भर्चुअल माध्यमबाट हुने भएको हो । सभामा आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेस गरिँदैछ ।  
यस्तै आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डासमेत सभामा रहेको छ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । 
यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ जारी गर्ने तयारी गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: