Skip to content
LAXMI SUNRISE BANK

लगानीकर्तालाई हरी कार्कीको सुझाव – ‘नआत्तिनसु बुल अझै बाँकी छ, बजार ४/५ हजार बिन्दुमा पुग्छ’

अर्थ सरोकार

काठमाडौँ । सेयर लगानीकर्ता तथा सेयर विश्लेषक हरी कार्कीले लगानीकर्ताहरुलाई नात्तिएर लगानी गरन सुझाएका छन् । अर्थ सरोकार साप्ताहिक कार्यक्रम ‘मार्केट टक’ मा बोल्दै उनले यस्तो बताएका हुन् । सेयर बजारलाई अप्राकृतिक रुपमा घटाईएको भन्दै अब लगानीकर्ता आत्तिन नहुने उनको भनाई छ ।

उनले सेयर बजारमा बुल अझै बाँकी रहेको र बजार बजार ४/५ हजार बिन्दुमा पुग्ने सो कार्यकममार्फत उल्लेख गरेका छन् । प्रस्तुत छ- अर्थ सरोकार डटकमले तयार गरेको यो कार्यक्रम जस्ताको त्यस्तै :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK