काठमाडौँ । सेयर लगानीकर्ता तिलक कँडेलले अरुको भरमा सेयर नकिन्न सुझाव दिएका छन् । उनले अर्थ सरोकार डटकमको टेलिभिजन कार्यक्रम मार्केट टक बोल्दै अरुको भरमा वा हल्लाको भरमा सेयर किन्दा आफ्नो सोच पुरा नहुने बताएका हुन् । उनले लगानीकर्ताहरुलाई राम्रो कम्पनी छानेर लगानी गर्न पनि सुझाएका छन् । थप भिडियोमा हेर्नुहोस् :
अर्थ सरोकार
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्