×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको निमित्त सीइओमा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त

PRIME CA

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको निमित्त सीइओमा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त

३० जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको जेठ २९ गते बसेको बैठकले आगामी असार १ गतेदेखी लागू हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा उनलाई नियुक्त गरेको हो । न्यौपाने कम्पनीमा नायव प्रमुख कार्यका अधिकृतको रुपमा कार्यरत रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: