
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआईसी एशिया बैंक, फष्ट-पे टेक्नोलोजी र स्वीफ्टपास कम्पनीबीच सम्झौता भएको छ । बैंकले वीच्याट-पे मोबाइल वालेटबाट आफ्नो मर्चेन्टमा भुक्तानी गर्न मिल्ने सेवाको थालनी गर्नको लागि त्रीपक्षीय सम्झौता गरेको हो । एनआईसी एशिया बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, फष्ट पेका तर्फबाट निर्देशक विप्लव जोशी र स्वीफ्टपासको तर्फबाट भाइस प्रेसिडेन्ट म्याजिक टाङले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
यसबाट नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरूले विभिन्न सामग्री तथा सेवा खरिद गरी लागत रकम वीच्याट-पेमार्फत भुक्तानी गर्ने पाउने भएका छन् । साथै वीच्याट-पे मोबाइल वालेट प्रयोगकर्ताहरूले यस बैंक अन्तर्गतका मर्चेन्टहरूमा राखिएका क्यु आर कोड स्क्यान गरेर डिजिटल रुपमा रकम भुक्तानी गर्न पनि सक्ने भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्