
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन प्रि ओपनिङ्ग सेसनमा नेप्से बढेको छ । सेयर बजार परिसूचक मापक नेप्से ०.०९ अंक १९९८.८२ विन्दुमा पुगेको हो ।
सोमबार प्रि ओपन सेसनमा १० कम्पनीको ६ लाख १८ हजार ३८० रुपैयाँ बराबरको ९७० कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये ५ कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्