×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय बिमा संस्थानको रिजर्भ कोषमा ३८ करोड ७८ लाख, नाफासहित अन्य सूचकको अवस्था यस्तो (विवरणसहित)

PRIME CA

राष्ट्रिय बिमा संस्थानको रिजर्भ कोषमा ३८ करोड ७८ लाख, नाफासहित अन्य सूचकको अवस्था यस्तो (विवरणसहित)

२८ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा राष्ट्रिय बिमा संस्थानको खुद नाफा १२.१४% ले बढेको छ । कम्पनीले दोस्रो त्रैमासमा कुल ३ करोड रुपैयाँ खुद नाफा कमाएको जनाएको हो । गत वर्ष यसले २ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
पुस मसान्तसम्म संस्थानको खुद बिमा शुल्क आम्दानी पनि ६.४१% ले बढेर ४ अर्ब ४ करोड ६९ लाख रुपैयाँ कायम भएको छ । संस्थानले यो त्रैमाससम्म २ अर्ब १ करोड ३६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यता कम्पनीले जीवन बिमा कोष भने ३१ अर्ब ७१ करोड रुपैयाँबाट बढोत्तरी गरेर ३८ अर्ब १४ करोड पुर्याएको छ भने रिजर्भ कोषमा ३८ करोड ७८ लाख रुपैयाँ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: