×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कम्पनी वर्गीकरण गर्न फागुन २३ गतेभित्र विवरण पेश गर्न नेप्सेको आग्रह (सूचनासहित)

PRIME CA

कम्पनी वर्गीकरण गर्न फागुन २३ गतेभित्र विवरण पेश गर्न नेप्सेको आग्रह (सूचनासहित)

९ फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सूचिकृत संगठित संस्थाको वर्गीकरण गर्नको लागि विवरण मागेको छ । नेप्सले आइतबार सूचना जारी गर्दै सूचिकृत संगठित संस्थाहरुलाई आवश्यक विवरण बुझाउन भनेको हो ।
नेप्सेले प्रत्येक त्रैमासिक अवधिमा सूचीकृत कम्पनीहरुको वर्गीकरण गर्दै आएको छ । सोही व्यवस्था अनुरुप दोश्रो त्रैमासिक वर्गीकरणको लागि नेप्सेले सम्बन्धित कम्पनीहरुलाई आगामी फागुन २३ गतेभित्र बुझाउन आग्रह गरेको हो ।
सूचीकृत कम्पनीहरुले नेप्सेले उपलब्ध गराएको फारमको ढाँचामा फारम भरी आगामी दुई साताभित्रमा नेप्सेमा पठाईसक्नुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: