Skip to content
LAXMI SUNRISE BANK

नेपाल वित्तीय संस्था संघद्वारा फागुन २८ गते वार्षिक साधारणसभा आह्वान, यस्ता छन् छलफलका एजेन्डा

अर्थ सरोकार

काठमाडौं । नेपाल वित्तीय संस्था संघको वार्षिक साधारणसभा फागुन २८ गते हुने भएको छ । संघको सभा माउन्टेन ग्लोरी रिसोर्ट दोभिल्ला, पोखरामा बिहान ८ बजे सुरु हुने भएको हो ।
सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK