Skip to content
LAXMI SUNRISE BANK

गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको ८ लाख ६४ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

अर्थ सरोकार

काठमाडौं । नेप्सेमा गुहेश्वरी मर्चेण्ट बैंकिङ फाइनान्सको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको ८ लाख ६४ हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
अब यो बोनस सेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीद बिक्री गर्न सक्नेछन् । कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित १० प्रतिशत बोनस यर सूचिकृत गराएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK