काठमाडौँ । प्राविधिक विश्लेषक सन्दिप कुमार चौधरीले रुस-युक्रेन तनाबले नेपालसहित संसार भरको सेयर बजारमा प्रभाव पर्ने बताएका छन् । अर्थ सरोकारको टेलिभिजन कार्यक्रम ‘स्टक चार्ट’ मा बोल्दै उनले रुस-युक्रेन तनाबले तेस्रो विश्व युद्दको सम्भावना रहेको र त्यसको प्रभाव नेपालसहित संसार भरको सेयर बजारमा पर्ने बताएका हुन् ।उनले लगानीकर्ताहरुलाई सचेत हुन पनि आग्रह गरेका छन् । भिडियो :