×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन लाइफ इन्स्योरेन्सको चौंथो वार्षिक साधारणसभा चैत ११ गते हुने, आइपीओ निष्कासनको विशेष प्रस्ताव पारित गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिटिजन लाइफ इन्स्योरेन्सको चौंथो वार्षिक साधारणसभा चैत ११ गते हुने, आइपीओ निष्कासनको विशेष प्रस्ताव पारित गरिने

Artha Sarokar

१९ फाल्गुन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको चौंथो वार्षिक साधारणसभा चैत ११ गते हुने भएको छ । सभा अलोफ्ट काठमाडौं ठमेल, छाँयादेवी कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुने भएको हो ।
सभामा कम्पनीले आइपीओ जारी गर्ने मुख्य प्रस्ताव पेश गर्नेछ । यस्तै सभामा आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा समेत रहेको छ ।
आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । सभा अलोफ्ट काठमाडौं ठमेल, छाँयादेवी कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी