
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईको ४ वर्षे कार्यकाल पुस २३ सकिँदैछ । सोही कारण अध्यक्ष चापागाई पुस १४ गतेदेखि नै बिदामा बस्ने भएका छन् । उनि आफ्नो कार्यकाल सकिन १ साता बाँकी रहँदै बिदा बस्न लाग्ने हुन् । यता समितिले पनि चापागाईलाई पुस १३ गते नै बिदाई गर्ने तयारी गरिएको जनाएको छ । उनलाई २०७३ साल पुस १४ गते बसेको मन्त्रिपरिषदको बैठकले बीमा समितिको अध्यक्षमा ४ वर्षक लागि नियुक्त गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्