Skip to content
LAXMI SUNRISE BANK

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

अर्थ सरोकार

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारको काम मुक्तिनाथ क्यापिटलमार्फत हुने भएको छ । युनिक नेपालले घोडीघोडा लघुवित्तलाई मर्जर गरेपश्चातको सञ्चालक समितिले मुक्तिनाथ क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।
योसँगै युनिक नेपालको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु मुक्तिनाथ क्यापिटलले गर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK