Skip to content
LAXMI SUNRISE BANK

जाल्पा सामुदायिक लघुवित्तको पहिलो सेयर कारोबार कतिमा खुल्यो ? कारोबार संकेत के पायो ?

अर्थ सरोकार

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार सोमबारबाट खुला भएको छ । जाल्पाको पहिलो कारोबार प्रतिकित्ता ३१८.६० रुपैयाँमा खुला भएको हो ।

नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १६४ रुपैयाँ ६० पैसादेखि अधिकतम ४९३ रुपैयाँ ८० पैसा तोकेको थियो । सोही रेन्जभित्र रहेर जाल्पाको पहिलो कारोबार भएको हो ।

‘जेएएलपीए’ संकेतमा यसको कारोबार खुला भएको छ । जाल्पाको चुक्ता पुँजीका आधारमा कायम कुल १६ लाख कित्ता सेयर शुक्रबार सूचीकरण भएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK