Skip to content
LAXMI SUNRISE BANK

गरिमा विकास बैंक र एनएलजी इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । गरिमा विकास बैंक र एनएलजी इन्स्योरेन्स कम्पनीको सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले गरिमाको १६% बोनस सेयर र एनएलजीको १०% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।
बैंकको समायोजनपछिको मूल्य ४८१ रुपैयाँ ०३ पैसा तोकिएको छ । सोहि मूल्यलाई आधार मानेर आइतबार बैंकको सेयर कारोबार खुल्नेछ ।
यता एनएलजीको समायोजनपछिको मूल्य ७९९ रुपैयाँ ०९ पैसा तोकिएको छ । सोहि मूल्यलाई आधार मानेर अब आइतबार सेयर कारोबार खुल्नेछ । यस कम्पनीले चैत १७ गते वार्षिक साधारणसभा बोलाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK