Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा किसान लघुवित्त र वोमी लघुवित्तको बोनस सेयर सूचिकृत, कसको कति ?

अर्थ सरोकार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । किसान लघुवित्त र वोमी लघुवित्तको बोनस सेयर सूचिकृत भएको हो ।
किसनको ३१ लख २८ हजार ८२७.४५ कित्ता (२५%) बोनस सेयर र वोमी लघुवित्तको ८ लाख २३ हजार ८८८.८० कित्ता (२०%) बोनस सेयर सूचिकृत भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK