Skip to content
LAXMI SUNRISE BANK

नारायणी डेभलपमेन्ट बैंकको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद सेयर सूचिकृत

अर्थ सरोकार

काडमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडेको हकप्रद सेयर सूचिकृत भएको छ । बैंकको १०० प्रतिशत हकप्रद सेयर बापतको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK