×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जोशी हाइड्रोपावर कम्पनीको अध्यक्षमा गंगा प्रसाद जोशी नियुक्त

PRIME CA

जोशी हाइड्रोपावर कम्पनीको अध्यक्षमा गंगा प्रसाद जोशी नियुक्त

११ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको अध्यक्षमा गंगा प्रसाद जोशी नियुक्त भएका छन् । कम्पनीको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई अध्यक्षमा नियुक्त गरेको हो ।
साथै सोही सञ्चालक समितीको बैठकले आगामी २ वर्षको लागि अधिवक्ता लिलाराज कोईरालाई कम्पनी सचिव पदमा नियुक्त छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: