
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको वार्षिक सधारणसभा पुस २७ गते हुने भएको छ । सभा सुनसरी उद्योग वाणिज्य संघ धरानमा बिहान १०.३० बजे हुने बैंकले जनाएको छ । सभाले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई प्रस्ताव गरेको १५% बोनस सेयर र कर प्रयोजनका लागि प्रस्ताव गरेको ०.७९% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ ।
यस्तै बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव रहेको छ । सभाका लागि बैंकले पुस १४ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्दैछ । पुस १३ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्