काठमाडौं । लुम्बिनी विकास बैंकले ९ हजार १७० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक सेयरधनी राजिव भट्टराईको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो ।
संस्थापक सेयरधनीले मात्र खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याइएको उक्त सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । सो सेयर खरिद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र सो सम्बन्धि विवरण खुलाई बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन भर्नुपर्नेछ ।
तोकिएको समय अवधिमा सेयर खरिद गर्न निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति संघ संस्थालाई बिक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्