काठमाडौं । गुडविल फाइनान्सले ९३ हजार ४८९ कित्ता संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १५० रुपैयाँमा आज सोमबारबाट सो सेयर बिक्रीमा ल्याएको हो ।
लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले चैत २८ गतेभित्र आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम २५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, हात्तिसारमार्ग कमलादी काठमाडौँमा पुग्नेगरी आवेदन दिनुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्