×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन

Artha Sarokar

१५ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । भोलि कार्यालय समय भित्र सेयर किन्नेहरुले कम्पनीको २१ प्रतिशत बोनस सेयर पाउने भएका हुन् ।
कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेकाले चैत १६ गते बुधबारसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउने छन् । कम्पनीले गत आवसम्मको मुनाफाबाट सेयरधनीलाई २१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २७ गते साधारणसभा बोलाएको छ । कम्पनीको सभा बनेपा पार्टी भेन्यू, बनेपा – ८, काभ्रेपालञ्चोकमा हुने भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी