×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ पौष ३ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK

२०७७ पौष ३ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

३ पुष २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०९-०३ गते शुक्रबार । डिसेम्बर १८, २०२० । मार्ग शुक्ल चतुर्थी ।
सूर्योदय । ०६ : ४८ सूर्यास्त। १७ : १२ 
आजको राशिफल :
मेष – धन हात लाग्न सक्छ ।
वृष – वैदेशिक कार्य अघी बढ्नेछ । 
मिथुन – मनमा चञ्चलता बढ्नेछ ।
कर्कट – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
सिंह – रोजगारको अवसर मिल्ला ।
कन्या – नयाँ काम वा रोजगार पाईन सक्छ । 
तुला – व्यापार व्यवसायमा रुची बढ्ला । 
वृश्चिक – व्यापार, व्यवसायबाट फाइदा लिन सकिनेछ ।
धनु – आयआर्जनका क्षेत्रमा सुधार आउनेछ ।
मकर – वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
कुम्भ – यात्राको अवसर छ । 
मीन – वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी