काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले लिलामीमा बिक्री गरेको लिलामी सेयर बाँडफाँट गरेको छ । बैंकले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको संस्थापक समूहको १ लाख ३१ हजार ९९८ कित्ता र सर्वसाधारण समूहको १३ हजार ६५१ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर बाँडफाँट गरिएको हो ।
जसमा संस्थापक समूहको न्यूनतम ११५ रुपैयाँ ३८ पैसासम्म कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् । यस्तै सर्वसाधारण समूहको न्यूनतम ४२२ रुपैयाँ (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् । यता आवेदकले लिलामी बाँडफाँटमा नपरेको सेयर वापतको पैसा वैशाख ५ गते सोमबारदेखि फिर्ता पाउने भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्