काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीे यस त्रैमासमा २१ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन नाफा अघिल्लो वर्षको तुलनामा ३८.१७ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनी २ करोड ४५ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने ८०.७९ प्रतिशतले वृद्धि भएर ३ करोड १० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले १ करोड ७१ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो । रिजर्भ कोष भने ८३ लाख ८४ हजार रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी १ करोड ४० लाख रुपैयाँ रहेको छ ।
यता कम्पनीको खुद ब्याज आम्दानी २३.०७ प्रतिशतले बढरे १ करोड ३४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले १ करोड ८ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै कम्पनीको सञ्चालन नाफा भने २४ लाख ८७ हजार रुपैयाँबाट घटेर २३ लाख ७३ हजार रुपैयाँमा झरेको छ । कम्पनीको खराब कर्जा भने १.२७ प्रतिशतबाट बढेर १.४१ प्रतिशत पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्