×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया क्यापिटलले पायो बन्दमुखी म्युचुअल फण्ड योजना जारी गर्न नेपाल धितोपत्र बोर्डको अनुमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआइसी एसिया क्यापिटलले पायो बन्दमुखी म्युचुअल फण्ड योजना जारी गर्न नेपाल धितोपत्र बोर्डको अनुमति

Artha Sarokar

४ जेष्ठ २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  एनआइसी एसिया क्यापिटलले बन्दमुखी म्युचुअल फण्ड योजना जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । क्यापिटलले ‘एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड’ को १० करोड इकाई बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

प्रतिइकाई १० रुपैयाँमा १ अर्ब रुपैयाँ बराबरको फन्ड जारी गर्न बोर्डले अनुमति दिएको हो । यस म्युचुअल फन्ड योजनाको व्यवस्थापक एनआइसी एसिया क्यापिटल रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी