Skip to content
LAXMI SUNRISE BANK

शिखर इन्स्योरेन्सको ७७ हजार ७ सय २०.८८ कित्ता सेयर लिलामीको बोलपत्र बिहीबार बिहान १० बजे खोलिंदै

अर्थ सरोकार

काठमाडौं । शिखर इन्स्योरेन्सको ७७ हजार ७ सय २०.८८ कित्ता सेयर लिलामीको बोलपत्र जेठ ५ गते बिहीबार खोलिने भएको छ। बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा बिहान १० बजेबाट बोलपत्र खेल्ने कार्यक्रम तय भएको छ । कम्पनीले वैशाख १९ गतेदेखि २७ गतेसम्म सर्वसाधारण समूहको सेयर लिलामी बिक्री खुला गरेको थियो ।

यसअघि कम्पनीले गत फागुन १ गतेबाट चैत २१ गतेसम्म ५२ लाख ७५ हजार ५७२ कित्ता ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो समयमा बिक्री नभएको बाँकी सेयर बैंकले लिलामीमा ल्याएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK