×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ मंसिर २५ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK

२०७७ मंसिर २५ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२४ मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०८-२५ गते बिहिबार । डिसेम्बर १०, २०२० । मार्ग कृष्ण दशमी । 
सूर्योदय । ०६ : ४३ सूर्यास्त। १७ : ०९ 
आजको राशिफल :
मेष – आर्थिक लाभ रहला । 
वृष – वित्तिय संस्था बाट सहयोग पाईनेछ ।
मिथुन – नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । 
कर्कट – नयाँ कार्यको थालनी हुनेछ ।
सिंह – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । 
कन्या – पैसा खर्च हुने योग छ ।
तुला – अनावश्यक धन खर्च होला । 
वृश्चिक – आकस्मिक धन लाभ हुनेछ ।
धनु – शुभकार्यको चर्चा चल्नेछ ।
मकर – वित्तिय संस्थाबाट सहयोग पाईनेछ । 
कुम्भ – मालसामान हराउन सक्छ । 
मीन – रोकिएको धन हात पर्ला ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी