×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभा जेठ २८ गते हुने, ६.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिने

PRIME CA

हिमालयन जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभा जेठ २८ गते हुने, ६.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिने

२७ जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • र्थ सरोकार सम्बाददाता 
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभा जेठ २८ गते हुने भएको छ । कम्पनीको सभा केन्द्रीय कार्यालय थापागाँउमा भर्चुअल माध्यमबाट बिहान ११ बजे हुने भएको हो  । सभामा कम्पनीले ६.७५% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । 
यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नेबारे सम्पूर्ण अधिकार सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि छ । साथै आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि हिमालयनले जेठ १३ गतेदेखि २८ गतेसम्म बुक क्लोज गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: