
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपालको अग्रणी आर्थिक समाचार पोर्टल अर्थ सरोकार डटकमका समाचारहरु अव नेपालको सर्वाधिक लोकप्रिय एप नेपाली पात्रोमासमेत पढ्न पाइने भएको छ । समाचार पढ्न, रेडियो सुन्न, पात्रो तथा कुण्डली हेर्न सबैभन्दा लोकप्रिय मानिएको नेपाली पात्रोमा अर्थ सरोकारका खास समाचारहरु पढ्न पाइने भएको हो ।
नेपाली पात्रोमा उपलब्ध भएसँगै अर्थ सरोकार थप परिस्कृत हुँदै जाने विश्वास अर्थ सरोकार डटकम संचालक कम्पनीले बताएको छ । ‘नेपाली पात्रोजस्तो लोकप्रिय एपमा आर्थिक समाचार पस्कन पाउँदा हामी सार्है खुसी भएका छौं ।’ अर्थ सरोकार डटकमकि कार्यकारी प्रमुख रेखा चन्दले भन्छिन्, ‘विशेषगरी आर्थिक समाचारका लागि पाठकको पहिलो रोजाई बन्ने अभियानमा नेपाली पात्रोसँगको सहकार्यले थप उर्जा मिलेको छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्