
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सेयर लगानीकर्ताहरुको समुहले नेपाल राष्ट्र बैंकलाई ध्यानाकर्षण पत्र बुझाएको छ । राष्ट्र बैंकले मार्जिन ल्याण्डिङ परिवर्तन गर्न खोजेको भन्दै नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, पूँजी बजार लगानीकर्ता संघ, पूँजी बजार संघ र सेयर लगानीकर्ता दबाब समूहले संयुक्त रुपमा उक्त ध्यानाकर्षण पत्र बुझाएको राष्ट्र बैंक समक्ष बुझाएको हो ।
राष्ट्र बैंकले नै मौद्रिक नितीमार्फत मार्जिन ल्याण्डिङ्गलाई ७० प्रतिशत कायम गरेको र कायम गरिएको ३ महिना नबित्दै पहिलो त्रैमासिक समिक्षाको बुंदा न ६८ ,आ सेयर कर्जा पुनरावलोकन गरिने भन्ने बुँदामा असहमति जनाउँदै सेयर लगानीकर्ताहरुको समूहले राष्ट्र बैंकलाई ध्यानाकर्षण गराएको हो ।
हेर्नुहोस् ज्ञापन पत्र !

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्