×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३४ उद्योग कानूनको दायरामा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

३४ उद्योग कानूनको दायरामा

Artha Sarokar

१६ मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । अखाद्य वस्तु उत्पादन गर्ने ३४ उद्योगलाई कानूनी कारवाही गरिने भएको छ । पिउने पानीसम्बन्धी १५, खाद्यान्न तथा दलहन आठ, दूध तथा दुग्ध पदार्थ छ, तेल तथा घिउ तीन र अन्य तीन गरी ३४ उद्योगलाई खाद्य ऐन–२०२३ अनुसार कानूनी कारवाही गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । 
नमूनाको विश्लेषण परीक्षण प्रतिवेदनअनुसार ७० नमूना मापदण्डानुसार नभेटिएका उद्योग सञ्चालकलाई निरीक्षणमा राखिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी