
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेप्सेमा आज बुधबार दोहोरो अंकको गिरावट आएको छ । मंगलबारको तुलनामा सेयर बजार आज १३.५६ अंकले घटेर दुई हजार नौ सय ४६ दशमलब ५८ विन्दुमा सिमित भएको छ । यस्तै आज १६ अर्ब ९९ करोड ७० लाख बराबरको कारोबार भएको छ ।
यस अवधिमा १० कम्पनीको सेयर मूल्यमा उच्च बृद्धि भएको छ । नेपाल इन्स्योरेन्स कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर कम्पनी, रिडी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, सिईडिबी हाइड्रोपावर डेपलपमेन्ट कम्पनी, बरुण हाइड्रोपावर, पोखरा फाइनान्स, प्रभु इन्स्योरेन्स कम्पनी, गोर्खाज फाइनान्स, र गुडवील फाइनान्स कम्पनीको सेयर मुल्यमा उच्च वृद्धि भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्