×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंक लिमिटेडका संस्थापक सेयरधनीले ४० हजार कित्ता सेयर बिक्री गर्दै, ३५ दिनभित्र आवेदन दिईसक्नुपर्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिटिजन्स बैंक लिमिटेडका संस्थापक सेयरधनीले ४० हजार कित्ता सेयर बिक्री गर्दै, ३५ दिनभित्र आवेदन दिईसक्नुपर्ने !

Artha Sarokar

६ श्रावण २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिटिजन्स बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ४० हजार कित्ता सेयर बिक्री गर्ने भएका छन् । संस्थापक सेयरधनी अरुण भगतले आफ्नो नाममा रहेको ४० हजार कित्ता सेयर बिक्री खुला गरेका हुन् । सो सेयरमा बैंकका संस्थापक सेयरधनीले न्यूतम १६० रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र सिटिजन्स बैंकको प्रधान कार्यालय नारायणहिटी पथ काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा  सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी