काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । इन्स्योरेन्सले ब्रान्च म्यानेजर, म्यानेजर सहित केहि संख्यामा बजार प्रतिनिधीको माग गरेको हो ।
कम्पनीले प्रदेश २ को बर्दिबास, लाहान, लालबन्दी तथा सिमराका लागि ब्रान्च म्यानेजरको माग गरेको छ, भने प्रदेश ३ का लागि चापागाउँ, किर्तिपुर, महाराजगञ्ज, फर्पिङ, सामाखुशी र सतुङ्गल शाखाको लागि पनि ब्रान्च म्यानेजरको माग गरेको छ । यसैगरी प्रदेश ४ मा १ जना प्रदेश ५ मा ३ जना, प्रदेश ६ मा ३ जना र प्रदेश ७ मा भने २ वटा शाखाको लागि ब्रान्च म्यानेजरको माग गरेको छ ।
ब्रान्च म्यानेजरको अलावा कम्पनीले प्रदेश ३, ५ र ७ मा गरी ६ जना बजार प्रतिनिधिको लागि विज्ञापन खुल्ला गरेको छ । इच्छुक एवम योग्यता पुगेका व्यक्तिलाई आफ्नो लागि पायक पर्ने स्थानमा यहि साउन २२ गतेभित्र आवेदन पेश गर्न सकिने छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्