×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १ लाख ९० हजार ६५२ कित्ता संस्थापक समूहको सेयर बिक्री खुला, यस्तो छ भाउ

अर्थ सरोकार

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार

PRIME CA

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १ लाख ९० हजार ६५२ कित्ता संस्थापक समूहको सेयर बिक्री खुला, यस्तो छ भाउ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १ लाख ९० हजार ६५२ कित्ता संस्थापक समूहको सेयर बिक्री खुला भएको छ  । कम्पनीको उक्त सेयर  प्रतिकित्ता ७५१ रुपैयाँ न्यूनतम भाउ आज बुधबारदेखि बिक्री खुला भएको हो । लगानीकर्ताले सोहि मुल्यलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ ।
कम्पनीको सो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । असार २९ गतेभित्र बिक्री प्रबन्धक हिमालयन क्यापिटल सञ्चयकोष भवन, ठमेल काठमाडौँमा पुग्नेगरी आवेदन दिनुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: