×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्ट्यान्डर्ड चार्टड बैंकले ब्याज घटायो

PRIME CA
GLOBAL IME BANK

स्ट्यान्डर्ड चार्टड बैंकले ब्याज घटायो

३१ श्रावण २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ ।  स्ट्यान्डर्ड चार्टड बैंकले संस्थागत मुद्दती निक्षेपतर्फको ब्याज घटाएको छ ।  नयाँ व्याजदर प्रकाशन गर्दै बैंकले  संस्थागत निक्षेपतर्फको ब्याज १ प्रतिशतले घटाएको हो । बुधबारबाट लागु हुनेगरी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले अन्य खातामा भने साबिकको ब्याज दिने भएको छ । अर्थात अरु खातामा ब्याज घटबढ भएको छैन ।
बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ६.१५ प्रतिशतसम्म ब्याज दिनेछ  भने मुद्दती निक्षेपमा न्यूनतम ८.०३ प्रतिशत देखि अधिकत ११.०३ प्रतिशतसम्म ब्याज बैंकले दिनेछ ।
बैंकको आधार दर ८.८१ प्रतिशत छ बाँकी विवरण हेर्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: