×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सबैको लघुवित्तको २२ हजार ४२ कित्ता संस्थापक सेयर बिक्री खुला, संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्ने

PRIME CA

सबैको लघुवित्तको २२ हजार ४२ कित्ता संस्थापक सेयर बिक्री खुला, संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्ने

२ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं ।  सबैको लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रि खुला गरेको छ । कम्पनीले भदौ २ गते बिहिबार देखि उक्त सेयर बिक्रीमा ल्याएको हो । लघुवित्तका संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको २२ हजार ४२ कित्ता सेयर बिक्री खुला गरेका हुन् ।

यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बन्दीपुर–१, डुम्रे, तनहुँमा निवेदन दिनुपर्नेछ । सो समयमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने अन्य व्यक्ति वा संस्थाले सेयर खरिद गर्नसक्ने कम्पनीले जानकारी गराएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: