×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्युत् नियमन आयोगबाट हिमाल दोलखा हाइड्रोले पायो हकप्रद निष्कासन गर्न पूर्व स्वीकृति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विद्युत् नियमन आयोगबाट हिमाल दोलखा हाइड्रोले पायो हकप्रद निष्कासन गर्न पूर्व स्वीकृति

Artha Sarokar

१० भाद्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । विद्युत् नियमन आयोगबाट हिमाल दोलखा हाइड्रोपावर कम्पनीले १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न पूर्व स्वीकृति पाएको छ । कम्पनीले धितोपत्र बोर्डमा हकप्रद सेयर निष्कासनका लागि निवेदन दिनुपूर्व विद्युत् नियमन आयोगको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था बमोजिम स्वीकृति पाएको हो ।

आयोगले हिमाल दोलखालाई १ बराबर शून्य दशमलब ७५ प्रतिशतको अनुपातमा हकप्रद सेयर बिक्री गर्न स्वीकृति दिएको हो । कम्पनीले माग गरे अनुसार नै हकप्रद निष्कासनका लागि स्वीकृति पाएको छ ।यद्दपि, कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिन भने बाँकी छ । बोर्डले पनि अनुमति दिएपछि मात्र हकप्रद जारी हुनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी